मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिंदै

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएकाे छ। विश्वासको मत प्रयोजनका लागि शनिबार दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बोलाइएको हाे । मधेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे। सोनलले नेपालको संविधानको धारा १६८को […]