सेबोनका कर्मचारीको मनपरीतन्त्रबारे अख्तियारको गोप्य प्रतिवेदन, कारबाहीको सुझाव

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूले कल्याणकोष, सुरक्षा कोष र नियमित तलब–सुविधाका नाममा गरेको मनपरीतन्त्र अन्त्यका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयलाई गोप्य प्रतिवेदन पठाएको खुलासा भएको छ। बिजपाटीलाई प्राप्त गोप्य प्रतिवेदनअनुसार, अख्तियारले २०८२ साउन २७ गते अर्थ मन्त्रालयलाई अत्यन्त जरुरी तथा गोप्य पत्र पठाएको हो। उक्त पत्रमा सेबोनको कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र […]