पाँच दशकको वाम राजनीतिमा २०५२ सालमा काठमाडौँ-१ बाट एकपटक मात्र सांसद बनेका नारायण ढकाल नेता कम, आलोचक बढी छन्। राजनीतिमा आदर्श र निष्ठाका पक्षपाती उनी मार्क्सवादीलाई रूढिवाद बनाएर आफ्नो दुनो सोझ्याइरहेका अहिलेका ‘सरकारी मार्क्सवादी’ विरोध मात्र गरिरहेका छैनन्, दशकौँदेखि साहित्यमार्फत नेपाली राजनीतिको इतिहास र वर्तमानका विकृति पनि लेखिरहेका छन्। राजनीतिभन्दा साहित्यमा सफल ठानिएका उनै ढकालसँग […]