त्रिवि अर्थशास्त्र विभागले अन्तर्राष्ट्रियस्तरको अर्थशास्त्र सम्मेलन आयोजना गर्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन ‘सेडेकोन एन्युअल इन्टरनेसनल कफ्रेन्स इकोनोमिक्स’ आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो । पहिलो दिन विभाग प्राङ्गणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन दुई...

सम्बन्धित सामग्री

त्रिवि अर्थशास्त्र विभागद्वारा अर्थशास्त्र सम्मेलन आयोजना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको […]