प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षरोपण गर्ने

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्दो छ । दुई साता अघि काठमाडौं आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरुलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । हर्कको निम्तो स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रम

सम्बन्धित सामग्री

धरान उपमहानगरले  स्थानीय आविष्कार केन्द्र खोल्ने

१५ माघ,काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए […]

धरान उपमहानगरले ‘धरान उत्सव’ आयोजना गर्ने

धरान– धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन् ।  उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ […]

धरानका मेयर साम्पाङले उद्दण्डता देखाएको ५ दलको निष्कर्ष

विराटनगर – धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले निष्कर्ष निकालेका छन । धरानका मेयर साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् । आज संयुक्त प्रेस […]

धरानमा बस्न सकेन कार्यपालिका बैठक, मेयरले माफी माग्नुपर्ने अडान

२४ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन् ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो […]

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षारोपण गर्ने

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्दो छ ।  दुई साता अघि काठमाडौँ आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरूलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि […]

धरानमा श्रमदान गर्न जान प्रचण्ड तयार

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार हुनुभएको छ ।आज मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताउनुभएको हो । प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’

देशकै निम्ति मर्न सकूँ भन्दै रोए हर्क साम्पाङ...

सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको देखिन्छ । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे हो

रवि लामिछानेले भेटे हर्क साम्पाङ, दुवैजना नेपाली पोशाकमा

काठमाडौं, असार ३१ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ। उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा आज बिहान भेट भएको हो। स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सम्पाङ र लामिछानेबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भेटवार्ता भएको पुष्टि गरेका छन् । लामिछानेलाई उद्धृत गर्दै बोहराले फेसबुकमा लेखेका छन्, […]

धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…

काठमाडौं, ११ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए । साम्पाङले आफ्नो पहिलो उद्देश्य […]