नारायणी नदीमा डुबेर बालकको मृत्यु

नारायणी नदीमा पैडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा मंगलबार नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज नजिककै भारतीय गण्डक नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ । रासस