बाजुरा (क) मा एकीकृत समाजवादीका नरेश शाही विजयी

धनगढी : बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १०‚९७३ मत ल्याएर विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८‚६३२ मत प्राप्त गरे। यसैगरी गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव)ले १‚०९८ मत प्राप्त गरेका छन्।विजयी शाही राष्ट्रिय युवा संघका अध्यक्ष समेत हुन्। उनलाई काँग्रेसले समर्थन गरेको थियो।

सम्बन्धित सामग्री

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् ।

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा समाजवादीका नरेश शाही विजयी

नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।

बाजुरा क बाट प्रदेश सांसदमा समाजवादीका शाही विजयी

धनगढी – बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र ९क० मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्। शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन् । भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत […]