कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा बुधबार सर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । तत्कालीन …