वायुसेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी

काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारी स्वामित्वमा रहेको निगमलाई सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका […]

सम्बन्धित सामग्री

पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी […]