दीर्घकालीन योजना बनाउन राष्ट्रियसभा अध्यक्षको जोड

पर्वत : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चवर्षीय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले...