हाइलाइफ चिउराको बम्पर उपहार सार्वजनिक

हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिजको उत्पादन कुरुम कुरुम चिउराको खरिदमा रिटेलर (खुद्रा) व्यवसायीहरुले उपहार जितेका छन् । कम्पनीले हाइलाइफ चिउरा बिक्री वितरण गर्दै आएका खुद्रा व्यवसायीलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको थियो । शनिबार काठमाडौंमा आयोजित लक्की ड्र कार्यक्रमबाट उक्त उपहारका बिजेताहरु छनोेट गरेको छ । हाइलाइफ चिउरा खरिदबाट २ जना खुद्रा व्यवसायीले पल्सर […]