पिपल च्वाइस अवार्ड एलिना महर्जनलाई, पारस र साबित्रा दशककै उत्कृष्ट खेलाडी

काठमाडौं : पल्सर स्पोर्टस अवार्ड २०७७ सम्पन्न भएको छ। यो वर्षको टिम अफ द एयर (वर्ष टिम) अवार्ड नेपाली राष्ट्रिय फुटबल टोलीलाई दिइएको छ। कोच अफ द डिकेड (दशकका उत्कृष्ट प्रशिक्षक)को अवार्ड भने क्रिकेट प्रशिक्षक जगत टमाटालाई प्रदान गरिएको छ। एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड सत्तम अल सेहलीले पाए भने डा अजय…

सम्बन्धित सामग्री

मलेसियामा पारस उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् […]

पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी

काठमाडौं । यसपटक फरक ढंगले संचालित पल्सर स्पोर्टस अवार्डमा पारस खड्का र सावित्रा खड्का दशककै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको १८औं संस्करणमा दशकको मूल्यांकन गरिएको हो । कोरोनाले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा मञ्चले पुरुष र महिला खेलाडी तथा प्रशिक्षकतर्फ दशकमा गरिएको प्रदर्शनको आधारमा […]

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशकका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।...

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोर्टस् अवार्डमा पारस...

पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८औँ संस्करणमा खड्का र भण्डार्री ‘प्लेयर अफ दी डिकेड’ (दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन् । गत वर्ष कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय …

पारस र साबित्रासहित यी हुन् उत्कृष्ट खेलाडी (तस्बिरहरु)

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दशककै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारस दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् भने जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक बनेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीले ‘टिम अफ […]

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको पल्सर स्पोर्टस अवार्डमा दशक अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का […]

पारस दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले दशकका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा पारस ‘प्लेयर अफ द डिकेड’ ( दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

काठमाडौँ-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई दशककै उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यस्तै महिलातर्फ भने फुटबलर साबित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषणा भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा खड्कालाई पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषणा गरिएको हो। त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले पिपुल च्वाइस अवार्ड जितेकी छन्।

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]