फ्रान्सका राजदूत बुर्बाओले राष्ट्रपति भण्डारीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका नयाँ राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवनमा बिहीवार आयोजित समारोहमा नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। सो अवसरमा राजदूत बुर्बाओले भने, ‘आज नेपालका माननीय राष्ट्रपतिसमक्ष मेरो ओहादाको प्रमाणपत्र पेस गर्नु मेरो लागि सम्मानको कुरा…

सम्बन्धित सामग्री

चिनियाँ राजदूत सोङले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौँ – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। उनले शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर फर्किएपछि चीनले सोङलाई नयाँ राजदूतका रुपमा नेपाल पठाएको हो।

नवनियुक्त अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत थम्पसनले आज  राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताए ।उनले  सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पा

अमेरिकी राजदूत थम्पसनले बुझाए ओहोदाको प्रमाणपत्र

४ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् । ‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको […]

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, ४ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज (शुक्रबार) र।ष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदूत थम्प्सनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । दूतावासले आफ्नो फेशबुक पेजमार्फत राजदूत थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाएको तस्विर सार्वजनिक गरेको छ। पेजमा राजदूत थम्म्पसनको पनि भनाई उल्लेख […]

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारीलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राजदूत श्रीवास्तवले बिहीबार राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएको भारतीय दूतावासले जानकारी दिएको छ। यसअघि नेपालका राजदूत रहेका विनय मोहन क्वात्रालाई भारत सरकारले सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतका रुपमा नेपाल पठाएको हो। नेपाल […]

राजदूत शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, २८ वैशाख । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साताअघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राजदूत खत्रीले यही अप्रिल १९ मा पेस गरेका प्रमाणपत्र अमेरिकी राष्ट्रपति वाइडेनले ग्रहण गरेका वासिङ्टन...

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिक रुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोही बमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हा