रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु

काठमाडौं– युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ । रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो । उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम […]

सम्बन्धित सामग्री

इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु

इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी  भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।

इजरायली सेनाको आक्रमणमा परी अलजजिराकी पत्रकारको मृत्यु

इजरायली सेनाको आक्रमणमा परी एक पत्रकारको ज्यान गएको छ । अलजजिरामा आबद्ध ५१ वर्षीया प्यालेस्टिनी—अमेरिकी पत्रकार सिरिन अबु अक्लेहको इजरायली आक्रमणमा परी बुधबार बिहान मृत्यु भएको हो ।  घटनामा अलजजिराकै...