श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।

सम्बन्धित सामग्री

समुन्नत राष्ट्र निर्माणमा कटिबद्ध रहौंःराष्ट्रपति

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन्। व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको […]

एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुप...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन बैठकमा मन्त्रालय भागबन्डाको प्रस्ताव पेस गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौेडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनताको अवस्था र निरासालाई बदलेर छाड्ने र रूपान्तरणको अभियानलाई दूरदराजमा पु¥याइने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।