जनकपुर : बर्खास्तीमा परेका प्रदेश २ का प्रदेश प्रमुख कार्यालयबाट निस्किएका छन्। आफूलाई उक्त पदमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै उनी प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका हुन्।
'यो पदमा नियुक्ती गर्नुभएकोमा सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल…