उपसभापति खड्का कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनयन

नेपाली कांग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई मनोनयन गरेको छ। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६(१)(क) बमोजिम खड्कालाई मनोनयन गरिएको पार्टी केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवाद्वारा उपसभापति खड्कालाई विधानको धारा ३६र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम३३ बमोजिम गठन हुने […]

सम्बन्धित सामग्री

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जारी

बैठकमा काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतका समितिहरूलाई पूर्णता दिने बिषयमा छलफल हुने बताइएको छ।...

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई नीति सम्मान प्रदान

१० असोज, काठमाडौं । यस वर्षको नीति सम्मान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले पाएको छ । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई एक लाख रुपैयाँ राशी र प्रमाणपत्रसहित नीति सम्मान प्रदान गरिएको हो । यस वर्षको नीति सम्मान ग्रहण गर्दै नेपाल प्रशासनिक […]

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा खड्का

नेपाली कांग्रस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् ।

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा खड्का नियुक्त

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनीत भएका छन् । खड्कालाई काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् । काँग्रेसको विधान २०१७ ९संशोधनसहित० को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र काँग्रेसको नियमावली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त […]

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा खड्का नियुक्त

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको हो ।

पूर्णबहादुर खड्का कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख

नेपाली कांग्रस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

पूर्णबहादुर खड्का कांग्रेस प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनीत

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई शुक्रबार उक्त पदमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'नेपाली कांग्रेसको विधान २०१७ को धारा ३६ (१) (क) बमोजिम नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर…

कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोनापीडितलाई २१ लाख सहयोग

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ ।कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा. बलराम श्रेष्ठले जानकारी दिए […]

१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार

नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।