कोरोनाका कारण बिचैमा पढाइ छाडेर आएका नेपाली विद्यार्थीलाई छिट्टै चीन फर्काइन्छ : राजदूत होउ

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीका कारण चीनबाट बिचैमा पढाइ छाडेर स्वदेश आएका नेपाली विद्यार्थी फर्काउने विषयमा छलफल भइरहेको बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले नेपाली विद्यार्थीलाई क्रमशः फर्काइने बताएकी हुन् । उनले भनिन्, ‘दुवै देशका परराष्ट्मन्त्रीबीच पनि यस विषयमा छलफल भएको छ । […]

सम्बन्धित सामग्री