देश परिर्वतन र जनतालाई समृद्धि बनाउने गठबन्धनको एजेन्डा : घर्ती

नेकपा (माओवादी केन्द्र)का नेता ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा शुक्रबार नेता घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेन्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताएकी हुन् ।

सम्बन्धित सामग्री