पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार […]
भानुभक्त आचार्य नेपाली आस्था, संस्कृति, भाषा र जातीय एकताका धरोहर कवि हुन्। उनका कतिपय रचनामा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्।
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको […]
सोलुखुम्बु । सोलुखुम्बुमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विगत केही दिनदेखि हराइरहेकी एक महिलाको शव सडेको अवस्थामा फेला परेपछि उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा-१ नेले जोग्रा बस्ने ३५ वर्षीय विकास […]