कोप-२६ मा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

स्कटल्याण्डमा भइरहेको रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउबा आज स्वदेश फर्किएका छन् ।