११ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
थारू समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्न विधेयक तर्जुमाका …
११ फागुन, बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।
मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय …
काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना डेडलाइनसहित सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार सार्वजनिक गरेको वाचापत्रमा उनले उक्त विषय उल्लेख गरेका हुन् । ‘विभिन्न कारणले अधुरा रहेका योजनाहरूलाई डेडलाइन सहित समयमै सम्पन्न गर्ने सुनिश्चितता गरिनेछ,’ वाचापत्रमा उल्लेख छ । निर्माण सम्पन्नपछि पनि सञ्चालनमा आउन नसकेको दमक भ्युटावर सञ्चालनमा ल्याउने उनको […]
आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरूबीच बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।