Kathmandu. Rakshya Bam, coordinator of Nepal Janajeevan Front, has once again drawn the attention of Prime Minister Sushila Karki to make public the fact-finding investigation report regarding incidents that occurred during the protests. Addressing the Prime Minister via social media, she demanded answers through the report regarding the serious allegations leveled against her and youths like her.While thanking the Prime Minister for taking the leadership of the country during a complex situation and completing the elections, she expressed concern over the abuse faced by youths on the streets and social media at present.Activist Bam mentioned that she has been facing...
रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको […]
यस वर्षको प्रतिवेदनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। उत्तर अमेरिका र पश्चिमी युरोपका विकसित देशहरूमा विगत १५ वर्षको तुलनामा युवाहरू (विशेष गरी २५ वर्षमुनिका) को खुसीको स्तर उल्लेखनीय रूपमा घट्दो क्रममा छ।
७ चैत, काठमाडौं । आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौं महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने …