काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग तथा सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। मुलुकका विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनीहरूले शीघ्र मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गरेका हुन्। सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउँदै मुग्लिन–नारायणगढ–काठमाडौं सडकखण्डसहित […]
काठमाडौं । यस पटक विश्वकपमा गोल गर्ने खेलाडीको मात्र होइन विपक्षीको आक्रमणलाई रोक्दै गोल हुन बचाउने खेलाडीहरुको पनि चर्चा उत्तिकै छ ।
उपाधि दाबेदार र ठूला टिमहरुको सँगै स्टार खेलाडीहरुको चर्चा स्वभाविक छ । तर उत्तर …
२० असार, काठमाडौं । नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौैं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भएका छन् ।
यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर कमिटीको अध्यक्ष भइसकेका …
काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भए। यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर कमिटीको अध्यक्ष भइसकेका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको महासङ्घले जनाएको छ । कार्यसमितिको सहअध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा […]
२० असार, जनकपुरधाम । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) जनकपुर शाखाको अध्यक्षमा नवीन शाह चयन भएका छन् । मञ्चको शुक्रबार भएको छैटौँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपक शर्मा, द्वितीय उपाध्यक्षमा प्रियांशु शाह चयन …