मोरङको ६ संघीय निर्वाचन क्षेत्रमा ९८ र १२ प्रदेश निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको १८ पदमा २०७ जनाले उम्मेदवारी दिएका छन् ।६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा ९८ जनाको उम्मेदवारी परेको छ भने १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।कुन निर्वाचन क्षेत्रमा कसको उम्मेदवारी ?मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिए । प्रदेशसभातर्फ सोही निर्वाचन क्षेत्रको ‘क&

सम्बन्धित सामग्री

संघ र प्रदेश गरी रोल्पामा तीन पदका लागि १५ उम्मेदवार

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि रोल्पाको एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र गरी तीन क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य...

प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन् । उनले गठबन्धनलाई भाँड्ने चलखेल भइरहेको पनि बताए । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनको भनाइ छ ।  ‘समग्र गढबन्धनलाई भत्काउने ढंगले, यसलाई भाड्ने ढंगले जुन खालका

मंसिर पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन मंसिर पहिलो सातासम्म गर्ने गरेर आयोगले आन्तरिक तयारी थालेको बताउनुयो । उहाँले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन […]

आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने तयारी

निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ।...

सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा

काठमाडौं, जेठ २०। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएका हुन् । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]

सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा

काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएका हुन् । आयोग भन्छ : दुई चरणमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमिति’boutको छलफल झनै तीव्र बन्दै गएको छ । […] The post सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचन लगत्तै प्रदेश र संघीय निर्वाचन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।  प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष,...

गोरखाका ४ प्रदेश सभा क्षेत्रमा कांग्रेसको नेतृत्व चयन

१४ असोज, गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो । निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने उनका […]