काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ का कारण रोकिएको र शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताएका छन्।बिहीबार वीरगञ्जमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोरोनाका कारण देशको अर्थतन्त्रमा पुर्याएको क्षतिलाई पुन: पहिलेकै अवस्थामा फर्काउने गरी सरकारले काम गरेको बताए।देउवाले घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले यो बिना देशमा आर्थिक, समाजिक र