डा. दयाराम श्रेष्ठको नयाँ पुस्तक बजारमा

२८ साउन, काठमाडौं । चार दशकअघि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गरेका प्रा.डा. दयाराम श्रेष्ठको ‘यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन’ नामक पुस्तक बजारमा आएको छ । छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आएका […]