डोजर प्रयोग गरी वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुर नगरपालिकामा डोजरको प्रयोग गरी वडाध्यक्षको हत्या भएको छ । शुक्रबार राति ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षिय सूर्यकुमार श्रेष्ठलाई डोजर चालकले बकेटले ठक्कर दिएर हत्या गरेको प्रहरीले जनाएको छ ।विगत करिब १८–१९ दिनदेखि वडा नं. ३ स्थित मुखलाल बाँधको सिमाङ्कनको लागि भाडामा प्रयोग भएको डोजरले मर्मत भैरहेको थियो । शुक्रबार […]