उपप्रधानमन्त्री पौडेल भन्छन्–सरकार मानवीय प्रश्नमा राजनीति गर्दैन

काठमाडौं।उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रियसभामा सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको उल्लेख गरे।उनले भने,“विपत्तको समयमा राहत,उद्दार र पुनर्स्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन।’ राहत तथा सहुलियतको विषय एकद्धार प्रणालीमार्फत दिने प्रणाली विकास गर्दै गरेको स्पष्ट पारे।

सम्बन्धित सामग्री

“सम्वेदशील घडीमा मौका नछोप्नु होला, राजनीति गर्न सिङ्गो जीवन छ”- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेका सवारी चालक शम्भु (दिलबहादुर) थापा घाइते भएपछि लामिछानेले यस्तो बेलामा राजनीति नगरी घाइतेको स्वास्थ्यलाभको कामना गर्न आग्रह गर्नुभएको छ । लामिछानेले ट्वीट गर्दै आफ्ना सहयोगी भाइ छतबाट खसेर गम्भीर घाइते भएका बेला मानवीय सम्वेदनशीलता समेत नदेखाई यसैलाई भजाएर राजनीति नगर्न आग्रह …

नाटक ऐया ! माया : मानवीय भोगाइको समग्र लय

मानवीय जीवनका अनेक भोगाइ र संवेदनालाई रंगमञ्चमा नयाँ रुपमा उतार्न माहिर छन्, रंगकर्मी सुदाम सिके । उनकै निर्देशनमा रहेको ‘ऐया ! माया’ नाटक यतिबेला टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु भएको छ । नाटकमा तत्कालीन समय, परिस्थिति र व्यवस्थाले उब्जाएको मानसिक आवेग र छटपटीलाई प्रस्तुत गरिएको छ । यसमा समाज, राजनीति, व्यवस्था, परम्परा, मानवीय अभ्यासलाई शब्दभन्दा शरीरको लय र संगीतले बुझाउने प्रयत्न गरिएको छ ।

युक्रेनमा मानवीय सहायतामाथि राजनीति नगरौं : भारत

भारतले युक्रेनमा बिग्रिँदै गएको परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायताका नाममा राजनीति गर्न नहुने बताएको छ । युक्रेनमा बढिरहेको मानवीय संकटमा सबै पक्षले मिलेर सम्बोधन गर्नुपर्नेमा भारतले जोड दिएको...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने दाउमा केन्द्रित छ । अनि, उही गुटकै पगरीभित्र घुमिरहेको छ । सानो देश नेपालले ठूलो समस्यालाई विगतबाटै सुल्झाउन सकेन । तानाशाह, प्रजातन्त्रमा अस्थिरता र अप्ठ्यारा, पञ्चायती शासन, विभिन्न आन्दोलन र अप्ठ्यारा, […] The post राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राहत, उद्धार र पुनःस्थापनामा राजनीति गरिँदैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले विपत्मा परेकाको राहत, उद्धार र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् । आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपत्मा परेकाको उद्धार, राहत र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । राजनीतिका लागि अन्य कैयौँ एजेन्डाहरु भएको भन्दै उनले मानवीय प्रश्नमा सरकारले...

कांग्रेस भन्छ- मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम देखियो

काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम बनेको बताएको छ। "पीसीआर परिक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको छ। यो तथ्यले कोभिड- १९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ," कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सरकारको लापरवाही, गैर जिम्मेवारपूर्ण र असंवेदनशील कार्यले राजनीति पनि अनिश्चित बनेको विज्ञप्तिमा बताइएको छ।

कांग्रेस भन्छ- मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम देखियो

काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम बनेको बताएको छ। "पीसीआर परिक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको छ। यो तथ्यले कोभिड- १९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ," कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सरकारको लापरवाही, गैर जिम्मेवारपूर्ण र असंवेदनशील कार्यले राजनीति पनि अनिश्चित बनेको विज्ञप्तिमा बताइएको छ।