‘फाेहाेरमा राजनीति नगराैँ’ भन्दै स्वतन्त्र तथा नागरिक समाजकाे धर्ना (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँस्थित भाटभटेनी ढुंगेधारा पिपलबाेटमा स्वतन्त्र तथा नागरिक समाजका अगुवा तथा युवाहरूले  प्रदर्शनसहित धर्ना दिएका छन्। ‘फाेहाेरमा राजनीति नगराैँ’ भन्ने मूल नाराका साथ उनीहरूले प्रदर्शनसहित धर्ना दिएका हुन्। काठमाडाैँ महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा वर्तमान सरकार र विभिन्न राजनैतिक दलहरू तथा दलका भातृ संगठनहरूले अवरोध पुर्‍याएको भन्दै प्रदर्शन गरिएकाे हाे। ‘पहिले फाेहाेर व्यवस्थापन गर,अनि भाेट माग्न […]