पुस अन्तिममा भारत जाने प्रधानमन्त्री देउवाको तयारी

९ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप-२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा चैत्र १८ मा भारत जाने, भ्रमण औपचारिक हुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य…

प्रधानमन्त्री देउवा आगामी साता भारत जाने, रेलसेवाको संयुक्त उद्घाटन तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २१ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणबारे अहिले दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको बताइन्छ । यसअघि भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। देउवा पुस २६ गते 'भाइब्रेन्ट गुजरात' कार्यक्रममा सहभागी हुन भारत जाने तय भएको थियो। तर, भारतमा बढ्दो ओमोक्रन भेरियन्टका कारण कोरोना संक्रमण बढेपछि त्यो कार्यक्रम नै स्थगित गरिएपछि देउवाको भ्रमण पनि रद्द भएको हो। 'भाइब्रेन्ट गुजरात' कार्यक्रम सहभागी हुन उनलाई…

पुसभित्रै भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जाने तयारी गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा देउवाले पुसभित्रै भारत जाने गरी आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।भ्रमणको अन्तिम गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। जाने मिति तय भइसके पनि मन्त्रालयका उच्च अधिकारीले कहिले जाने भन्ने खुलाउन चाहेनन्।कोरोना संक्रमणको जोखिमका कार