अर्थले कार्यविधि रोक्दा पूर्ण छात्रवृत्ति पाएका ६३ जना विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं । पूर्ण छात्रवृत्तिमा पास भएका विद्यार्थीलाई व्यवस्थापन गर्ने कार्यविधि अर्थ मन्त्रालयमा रोकिँदा इञ्जिजियरिङ पास भएका ६३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसहरु केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखराबाट पूर्ण छात्रवृत्तिमा पास भएका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको हो । कार्यविधि मन्त्रालयमा रोकिएपछि […]