नेपालमा एक महिनाअघि देखिएको ‘जेन-जी आन्दोलन’ ले देशको राजनीतिक र सामाजिक परिदृश्यमा ऐतिहासिक मोड ल्यायो । भ्रष्टाचार, अन्याय, बेरोजगारी र राजनीतिक अकर्मण्यविरुद्ध युवाहरूले उठाएको यो आवाज देशैभर गुञ्जियो । आन्दोलनको नेतृत्व, चाहे त्यो स्वतःस्फूर्त रूपमै किन नहोस्, जनतामा आशा जगाउने माध्यम बन्यो । तर अहिले, आन्दोलनको तातोपन क्रमशः घट्दै जाँदा, त्यसपछिका गतिविधिहरूले जनतामा विभिन्न प्रश्न […]