काठमाडौँ। ‘कल्याणमणि आचार्य दीक्षित स्मारक कोष’को ३६औं वार्षिक समारोहमा करुणा फाउन्डेसन सम्मानित भएको छ। अपांगता रोकथाम एवं अपांगता भएका व्यक्तिहरूको पुनःस्थापनाका क्षेत्रमा कार्यरत करुणा फाउन्डेसन कोषको ३६औँ वार्षिक समारोहका उपलक्ष्यमा सम्मानित भएको हो। कोषले बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान दिने संस्था वा व्यक्तिलाई आफ्नो स्थापनाकालदेखि नै सम्मान गर्दै आएको छ। त्यसक्रममा यस वर्षको सम्मान करुणा फाउन्डेसनले […]
मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन् । सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नामदर्ता गराउन समय थप गरेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिति […]
अघिल्लो कारोबार दिन सोमबार ४४.२५ अंकले बढेर बन्द भएको बजारमा आज भने १९.४३ अंकको गिरावट देखिएको हो। यस गिरावटसँगै नेप्से परिसूचक २५२८.१६ विन्दुमा झरेको छ।
महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताएका छन् । आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ठाकुरले भने, ‘उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ताघटकको सर्वपक्षीय सहमति भएको हो ।’ उनले आफूहरू पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गरे। उनले […]