काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा सूचना प्रविधि विभागसँग छलफल गर्दै मन्त्री खरेलले जेन-जी आन्दोलनपछि युवाहरूलाई पनि राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक व्यवस्था भएको भन्दै निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्ने बताएका हुन् । निर्वाचनपछिको नयाँ संसद्मा युवाहरूको […]
आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (२०८२ मङ्सिरसम्म) को तथ्याङ्कअनुसार नेपालको समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा […]
काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४ वर्षपछि फिल्म ‘भूत बंगला’ मा पुनर्मिलन हुँदैछ । फिल्मलाई यस वर्षको सबैभन्दा प्रतीक्षित हरर–कमेडी चलचित्रमध्ये एक मानिएको छ । भारतीय मिडियाका अनुसार निर्माताहरूले सुरुमा यो फिल्म २ अप्रिलमा प्रदर्शन हुने तय गरेका थिए, तर पछि नयाँ मिति १५ मे २०२६ मा रिलिज हुने घोषणा गरेका […]
२५ पुस, काठमाडौं । हिमालयन रनिङ क्लबको आयोजनामा यही पुस २७ गते नेसनल टोपी डे रन २०८२ हुने भएको छ । राष्ट्रिय टोपी दिवसको अवसर पारेर नेसनल टोपी डे रन आयोजना गर्न लागेको क्लबका अध्यक्ष …