'काम गर्ने इच्छाशक्तिले मन्त्री र मन्त्रालय बढाएको हुँ'

विराटनगर : प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले  हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका छन्।समाजवादी प्रेस संगठन नेपालको प्रदेश स्थरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण तत्कालीन सरकारले चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका हुन्।मुख्यमन्त्री राईले काम, राजनीति आवश्यकताले मन्त्रिमण्डल विस्तार गरिएको बताउँदै उनले मन्त्रीको केही संख्या कामको आवश्यकताले बढाउन

सम्बन्धित सामग्री

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौँमा आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्ध स्तरमा काम अगाडि बढाएको […]

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

काठमाडौँ,२२ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । यहाँ आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्धस्तरमा काम अगाडि बढाएको बताए […]

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौंमा आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्धस्तरमा काम अगाडि बढाएको बताए ।उनले भने, “जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न युद्धस्तरमा काम गरिरहेको र जलवायु परिवर्तनको समस्या समाधानमा सबै

वन मन्त्रालयमा नमुनाको काम गरेर देखाउँछु : मन्त्री  यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए ।उनले भने, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै भने, “र

म मन्त्रालय आएपछि थुप्रै सुधारका काम भइरहेकाे छ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको बताउनुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै काम भइरहेको बताउनुभएको हो । उहाँले आफ्नो मन्त्रालयमा थुप्रै फोहरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताउनुभयो । मन्त्री आलेले भन्नुभयो, ‘विगतदेखि थुप्रै फोहोरका डङ्गुरहरू मन्त्रालयभित्र छन् । चाहे त्यो नारायणहिटीको कुरा...

ग्राउन्डेड भएर बसेका जहाज आकाशमा उडाउने काम भएको छ: मन्त्री आले

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए। पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गरे।...

नागरिकले परिवर्तन महसुस हुनेगरि काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयका बारेमा जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन्।मन्त्री श्रेष्ठले मालपोत लगायत कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाल

बागमतीका विभाजित मन्त्रालय अझै योजना र बजेटविहीन

हेटौंडा : बागमती प्रदेशका ८ मन्त्रालय विभाजन भएर १४ वटा बनेको दुई महिना हुन लाग्यो। ती मन्त्रालय चलाउन १८ जना मन्त्री बनेका छन्। मन्त्रालय चलाउन जम्बो मन्त्रिपरिषद् बने पनि विभाजित मन्त्रालय र मन्त्रीहरू कामविहीन अवस्थामा छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेश सरकारको काम प्रभावकारी बनाउन भन्दै ८ वटा मन्त्रालय फुटाएर १४ पुर्‍याएका थिए।सरकारको कामलाई छिटो, छरितो, सहज र प्रभावकारी बनाउने भन्दै विभाजन भएको मन्त्रालयले हालसम्म न बजेट पाएको छ न योजन

नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजले अनुभूत गर्ने गरी नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् । आमजनताले मन्त्रालयबाट योजना कार्यक्रम र विचार मात्रै हैन त्यसअनुरुपको परिणामको अपेक्षा गरेको भन्दै मन्त्री कार्कीले मुलुकवासीको भावनालाई जोड्नका निम्ति युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । सञ्चार मन्त्रालयद्वारा आज आयोजित चालु आव २०७८/०७९ […]