भोक हड्ताल बस्दा पनि टिकट पाइएन, उपेन्द्रविरुद्ध ‘बागी’ उठ्ने

१४ कात्तिक सप्तरी । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने समय दुई दिन बाँकी रहँदा सप्तरीमा गुट-उपगुटको खेल शुरु भएको छ । मधेसवादी वाम गठबन्धनले सिट बाँटफाँड गरे लगत्तै जिल्लामा चुनावी माहौल तातेको छ । एमाले र माओवादीको वाम गठबन्धनले जिल्लामा प्रतिनिधिसभाको २/२ र प्रदेशसभाको ४/४ सिट …