प्रथम महिला प्रहरी चैतमाया डंगोललाई 'लाइफटाइम अचिभमेन्ट' अवार्ड

नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औं प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

सम्बन्धित सामग्री

नेपालकै प्रथम महिला प्रहरी चैतमाया डंगोल सम्मानित

काठमाडौं, २१ असोज । “Life Time Achievement Award” द्वारा नेपाल प्रहरीकै प्रथम महिला प्रहरी, प्रहरी सहायक निरीक्षक (अवकास प्राप्त) चैतमाया डंगोल सम्मानित भएकी छिन् । उनलाई हिजो ६६ औं प्रहरी दिवसको अवसरमा सम्मान गरिएको हो । सम्मानित भमएपछि डंगोलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना अधिकारीसँग भलाकुसारी गरेकी थिइन् […]