तीन वर्ष निर्माण वर्ष बन्योे : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो तीनवर्षे कार्यकालमा भौतिक निर्माणका काममा बितेको बताएका छन्। महान्यायाधिवक्ता भएर पद सम्हालेको तीन वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा चार अर्बभन्दा बढीको मुख्य कार्यालयदेखि अन्य सरकारी वकिलको कार्यालयमा भवन निर्माण गर्न खर्च गरेको जानकारी दिए । उनले तोकिएको समयभन्दा छिट्टै महान्यायाधिवक्ताको भवन निर्माण गरेको उल्लेख गर्दै करीब एक अर्ब ९० करोडको लागतमा राम्रो भवन निर्माण गरेको र ३८ वटा भवन बनाउने शिलान्यास गरेको बताए । ५० भन्दा बढी जिल्लामा इन्टरनेट प्रणालीको वि...

सम्बन्धित सामग्री

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

मैले राजीनामा दिएकाे छैन : महान्यायाधिवक्ता खरेल

काठमाण्डाै - महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो । आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइ राखेको तर आफ्नो राजीनामाको...

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।खरेलले रातोपाटीसँग कुराकानी गर्दै आफ्नो र सरक...

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको हो : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् ।प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा मंगलबार सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे ।महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल […]

अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताउनुभयो ।

समाचार लेख्दा अनुसन्धानलाई प्रभाव पार्ने गरी नलेखौँ : महान्यायाधिवक्ता खरेल

काठमाडौं : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाचार लेख्दा घटना तथा अपराधको अनुसन्धानलाई प्रभावित पार्ने गरी नलेख्न पत्रकारलाई आग्रह गरेका छन्। बिहीबार ललितपुरमा प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ ललितपुरले गरेको आचारसंहिता तथा भाषा प्रशिक्षण  कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता खरेलले पत्रकारले अनुसन्धान चलिरहे...

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता खरेल

तम्घास । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख...