आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाको आधारदर, निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर सबै घटेका छन्। एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १.३० प्रतिशत बिन्दुले घटेर ६.५५ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८२ असारमा वाणिज्य […]
काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट उपाधिनजिक पुगेका हुन्। तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। पहिलो निर्णायकले ढाँटलाई २९-२८ अंक दिएका थिए भने दोस्रो निर्णायकले सोही अन्तरमा मर्डोकलाई विजेता मानेका थिए। तेस्रो […]
आर्थिक वर्ष २०८२/८३ मा नेपालको पुँजी बजारमा सूचीकृत कम्पनी र धितोपत्रको आकार विस्तार भए पनि नेप्से परिसूचक र बजार पुँजीकरण दुवै घटेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८२ असार मसान्तमा २७९४.७९ रहेको नेप्से परिसूचक २०८३ असार मसान्तमा २५९७.८० कायम भएको छ। […]
आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ ।