काठमाडौँ – नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेता नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मुलुकको आवश्यकता भएको पनि बताए। वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल […]