हातमा पुर्जा बोकेका महिला र पुरुष लामबद्ध उभिएका छन्। कोही आराम गर्न भुइँमै थचक्क बसेका छन् त कोही भुइँमै बसेर आफूले ल्याएका खानेकुरा खाइरहेका छन्। झट्ट हेर्दा सानोतिनो बजारजस्तै लाग्ने यो दृश्य गएको १६ माघमा विराटनगर आँखा अस्पतालमा देखिएको हो। लामबद्ध मान्छेमध्ये अधिकांश भारतबाट आँखा उपचारका लागि आएका हुन्। नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको यो […]
रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने सन्दर्भमा यहाँ सर्वदलीय बैठक भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासक, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए। बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने, निर्वाचनसम्बन्धी भेला तथा कार्यक्रम […]
२२ माघ, सर्लाही । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै मधेशी समुदायसहित …
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताएका छन्।