विमानस्थलको गोल्डेन गेटमा बल्यो ट्राफिक लाइट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटमा जडा गरिएको नयाँ ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ।

सम्बन्धित सामग्री

यती एयरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती जडान

यती एयरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।उक्त ट्राफिक बत्तीका एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ […]

एयरपोर्ट गेटमा जडित ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले एयरपोर्ट स्थित गोल्डेन गेटमा जडान गरिएको नयाँ ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ।बिहीबार जडान गरिएको नयाँ बत्ती एक कार्यक्रमबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन्। एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रूपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन र सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक-चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिइए