कांग्रेस सभालाई लक्षित गरी दोलखामा सकेट बम

७ मंसिर, चरिकोट । नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम बिहीबार नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको …

सम्बन्धित सामग्री

अरुण-३ को कार्यालयमा चौथो पटक बम बिस्फोट - Naya Patrika

बहुचर्चित जलविद्युत्त आयोजना अरुण–३ को कार्यालयमा चौथोे पटक बम बिस्फोट भएको छ ।संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण–३ को मुख्य कार्यालयलाई लक्षित गरी तीन ओटा सकेट बम प्रहार भएको हो...पूरा पढ्नुहोस् »

अरुण तेस्रोलाई लक्षित गरी ३ वटा सकेट बम प्रहार

३० जेठ, काठमाडौं । संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो । कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अनलाइनखबरसँग भने, 'अरुण तेस्रोको …

पाल्पामा उम्मेदवार सवार जिपलाई लक्षित गरी बम विस्फोट, चालक घाइते

पाल्पा : पाल्पामा वाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार सवार जिपलाई लक्षित गरी सकेट बम प्रहार गरिएको छ। शनिबार राति तिनाउ गाउँपालिकाको नुवाकोट र डढेगाउँको चुनावी सभा सकेर लु १ ज ३४२५ नम्बरको जिपमा फर्किएका उम्मेदवार तुलाराम घर्तीमगरलाई लक्षित गरी सकेट बम प्रहार गरिएको प्रहरीले जनाएको छ।  बमको छर्रा ...

उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरएिको छ । फूलगामाबाट चुनावी अभियान सकेर जनपुर फर्किदै गरेका यादव चढेको गाडीमाभन्दा दस मिटर पर सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

काँग्रेस सभालाई लक्षित गरी राखिएको सकेट बम निस्कृय

नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निस्कृय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निस्कृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको

कांग्रेसको सभास्थल नजिक बम फेला

दोलखा सदरमुकाम चरिकोटस्थित घ्यावापानीमा सकेट बम फेला परेको छ। भिमेश्वर-६ को वडाकार्यालय अगाडि बम फेला परेको प्रहरीले जनाएको छ। बम कांग्रेसको चुनाबी सभालाई लक्षित गरेर राखेको हुनसक्ने बताइएको छ।