मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति विद्यार्थी संगठनहरूको ऐक्यवद्धता, 'मैडिकल माफिया'सँग सम्बन्ध राख्ने नेताहरुको भण्डाफोर गर्ने

काठमाडौं : मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन प्रति संयुक्त विद्यार्थी संघर्ष समितिले ऐक्यवद्धता प्रकट गरेको छ।  सोमवार बसेको विद्यार्थी संघर्ष समितिको बैठकले नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस, बीडीएस र बीएनएसका २०२१ ब्याचका विद्यार्थीहरु बाट गैहकानुनी र गुण्डागर्दी शैलीमा चर्को शूल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित छन्।…