दलित महिला जनप्रतिनिधि जो आफैँ विभेदमा छन्

दैलेखको दुल्लु नगरपालिका–७ मा दलित महिला सदस्य छिन्, भूमि वादी । उनको नाममात्रै भूमि हो, खेतीबाली लगाउने जमिन भने छैन, न त कमाई गरिखाने अर्को बाटो । दुल्लुमा उनी जस्तै करिब एक सय वादी परिवार छन् । दिनभरि नदी किनारमा बालुवा चाल्छन् । त्यसैको आम्दानीले बले बल्छ, नत्र चुलो बाल्ने अर्को बाटो पुर्ख्यौली पेशामात्रै हो ।

सम्बन्धित सामग्री

जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छः मुख्यमन्त्री केसी

बाँके, ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे । दलित महिला सङ्घले मङ्गलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा […]

दलित महिला जनप्रतिनिधि भन्छन्– अवसर मिल्यो, काम गर्ने वातावरण मिलेन

तीन वर्षअघि दलित महिला सदस्यमा निर्वाचित हुँदा महोत्तरीको जलेश्वर नगरपालिका–७ बेला टोलकी रामकली महरालाई

https://nagariknews.nagariknetwork.com/blog/215508-1590048910.html

विगतमा पनि राहतलाई दलित तथा विपन्नमुखी बनाउन अनेक प्रयत्न नभएका होइनन् । कैयन् स्थानमा महिलाको अगुवाइमा भएका राहत वितरणका कार्यक्रम प्रभावकारी भएका थिए । वडा समितिमा दलित महिला जनप्रतिनिधि छन्, राहत खरिद प्रक्रियामा उनीहरूलाई सहभागी गराए लक्षित वर्गको आवश्यकता पहिचान गर्न सजिलो हुन्छ ।

दलित महिला बलात्कारको घटना कम सार्वजनिक : प्रतिवेदन

काठमाडौं : पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दो छ। तर, दलित समुदायका महिला बलात्कृत हुँदा सार्वजनिक हुन नसकेको एक अध्ययनले देखाएको छ।  स्थानीय तहका दुई दलित महिला जनप्रतिनिधि बलात्कृत हुँदासमेत घटना सार्वजनिक भएको अध्ययनले देखाएको हो।  जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनमका अनुसार बलात्कारका घटना हु...