अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमियामा

एजेनसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै क्राइमिया पुग्नु भएको छ । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा पुटिन क्राइमिया पुग्नु भएको हो । नेदरल्याण्डको द हेडस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो । […]

सम्बन्धित सामग्री

प्रशासनको एक्सनपछि रोकियो पर्यटकसँग लिइने अतिरिक्त शुल्‍क

सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशनपछि पर्यटकबाट होटल एसोसियसनको नाममा लिईने शुल्क बन्द गरिएको छ। एसोसियसनको नाममा गैरकानुनी ढंगबाट शुल्क लिने जोकोहीलाई पक्राउ गर्न आदेश जारी भएपछि कोठा भाडाबापतको शुल्क होटलसञ्चालक आफैँले लिने भएका हुन्। होटल व्यवसायीहरुको आग्रहमा शुल्क उठाएको दाबी गर्ने एसोसियस...

डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न आदेश गरेको छ। न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले उनलाई पक्राउ गरेर मंगलबार अदालतमा दाखिल गर्न आदेश जारी गरेको प्रवक्ता नारायण पन्थीले बताए। डाक्डर केसी प्रधानन्यायाधीशको बर्खास्तगी माग गर्दै आज देखि अनसन बसेका थिए। प्रधानन्यायाधीशले माफियाको पक्षमा फैसला गरेको आरोप लगाउँदै अबको आन्दोलन उनै विरुद्ध हुने भनेर केसीले विज्ञप्ती…

थाइल्याण्डकी पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश

थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ । आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ । पारिवारीक स्रोतका अनुसार उनी…