मदिरा, गुट्खा र सुर्तीजन्य उद्योगलाई सेजमा ल्याउने तयारी

१० साउन, काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना गर्न नपाइने उद्योगलाई अनुमति दिने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावली संशोधन गरेर सेजमा मदिरा, गुट्खा र सुर्तीजन्य उद्योगलाई अनुमति खुल्ला गर्ने तयारी गरेको हो । ‘चुरोट, सिगार, बिंडी, खैनी, ब्रान्डी, साइडर, बियर, वाइन तथा मदिरा उत्पादन […]