काठमाडौँ । कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद गरेको मल नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। भारतका विभिन्न बन्दरगाहमा पुगेको मललाई आवश्यक प्रक्रिया पूरा गरी क्रमशः नेपाल भित्र्याउने तयारी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल भारतको विशाखापट्टनम बन्दरगाहमा ३० हजार मेट्रिक टन डीएपी मल र […]
RajdhaniDaily.com | काठमाडौँ । नेपालको महिला यु-१९ टोली एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले -
३१ असार, काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणका केही मुद्दामा दोषी ठहर भए ।
काठमाडौं जिल्ला अदालतले मंगलबार दुवै नेतालाई कैद र जरिवानासहितको सजाय निर्धारण गरेको हो ।
यो घटनासँगै दुई …
काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्। यसअघि बुधबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्याल र प्रतिपक्षी दलका प्रमुख सचेतकबीचको छलफलपछि दुई सातासम्म प्रतिनिधिसभाको बैठक नराख्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार प्रतिनिधिसभाको बैठक स्थगित […]