युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफको दाबी

एजेन्सी, ६ चैत्र । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । अन्य देशमा शरणार्थी बनेका करिब १५ लाख युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफले दाबी गरेको छ । अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न प्रत्यक्ष वार्ता गर्न अपिल गरेका छन् । जेलेन्स्कीले स्विट्जरल्याण्ड सरकारलाई रुसी धनीहरूको पैसा जफत गर्न […]

सम्बन्धित सामग्री

रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गरेको युक्रेनको दाबी

युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका बेला रुसले आक्रमण गरेको युक्रेनको आरोप छ ।  युक्रेनी सुरक्षाकर्मीका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कैयाैँ बालबालिका र नागरिक फसेका छन् । त्यहाँ फसेका नागरिकलाई अन्तै लैजाने प्रयास भइरहेको छ । उद्योगमा आश्रय लिएर बसेका नागरिकलाई आइतवारदेखि उद्धार थालिएको थियो । केहीको उद्धार भएको बीबीसीले जनाएको छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोर...

रुसी हमलामा १३६ बालबालिका मारिएको युक्रेनी दाबी

काठमाडौं- रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो । मारिनेमध्ये ६४ बालबालिका राजधानी किभ क्षेत्रका रहेको बताइएको छ । अरु ५० जना बालबालिका डोनेत्स्क क्षेत्रमा मारिएका हुन् । यसबाहेक अरु १९९ जना बालबालिका घाइते भएका छन् । एक महिनाभन्दा लामो समयदेखि युक्रेनविरुद्ध […]